संस्थाले प्रदान गर्दै आएको सुनाकोठीका प्रथम ५ जना जेष्ठ नागरिकहरुलाई पौष महिनाको मासिक भत्ता रु १,५००/ जनही प्रदान गरियो।

यस संस्थाको स्वर्ण apps बाट कार्तिक महिनामा अधिकतम कारोबार गर्न सफल सदस्य श्री रेनुका राई लाई धेरै धेरै बधाई ……
स्वर्ण apps बाट Pay Scan गरी fonepay QR र व्यक्तिगत बैंक QR मा सजिलै भुक्तानी गर्न सकिने ……

बडादशैं ,शुभदिपावली ,न्हू दया ने.स. ११४४ र छठ पर्व २०८० को उपलक्ष्यमा सम्पूर्ण सदस्य महानुभावहरु तथा सुभचिन्तक हरुमा सुख शान्ति ,समृद्धि तथा प्रगतीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
संस्थाले प्रदान गर्दै आएको सुनाकोठीका प्रथम ५ जना जेष्ठ नागरिकहरुलाई असोज महिनाको मासिक भत्ता रु १,५००/ जनही प्रदान गरियो।

स्वर्ण स्मार्ट बैंकिंग apps बाट अन्तर बैंक स्थानान्तरण सिमा !!!

संस्थाले प्रदान गर्दै आएको सुनाकोठीका प्रथम ५ जना जेष्ठ नागरिकहरुलाई चैत्र महिनाको मासिक भत्ता रु १,५००/ जनही प्रदान गरियो।

२०७९ भाद्र मसान्त सम्मको वितिय विवरण

२०७९ श्रावण मसान्त सम्मको बित्तिय बिवरण
